
प्रधानमन्त्रीका सल्लाहकारले कहाँ र कोबाट देखे गणतन्त्र उल्टाउने प्रयास?
प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई ‘सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग’ गर्न ‘बाहिरका र भित्रका शक्ति सक्रिय’ रहेको टिप्पणी गरेका छन्।